नियम ३८
बिदा नलिई गयल हुने कामदार वा कर्मचारी उपर कारवाही
: (१) बिदा स्वीकृत नगराई कुनै पनि कामदार वा कर्मचारी चियाबगानबाट गयल हुनु हुँदैन ।
(२) कुनै कामदार वा कर्मचारीले बिदा बसेको सूचना नदिई वा बिदा स्वीकृत नगराई लगातार तीस दिन भन्दा बढी समय चियाबगानमा उपस्थित नभई गयल भएमा त्यस्तो कामदार वा कर्मचारीलाई गयल गट्टी गरी चियाबगानको सेवाबाट हटाउन सकिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि बिदा स्वीकृत गराउन नपाउँदै बिदा बस्नु पर्ने अपरझट कारण परी पछि त्यस्तो अवधिको बिदा स्वीकृत भएमा यस नियमको उल्लघन भएको मानिने छैन ।